Live on
Your Voice, Your Power
काठमाडौँ– मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकले मन्त्रिपरिषद् विस्तारबारे टुंगो लगाउने नेताहरुले बताएका छन् । यसअघि मंगलबार बसेको बैठकले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो । सोही सहमति अनुसार बुधबार खड्का परराष्ट्रमन्त्री नियुक्त भएका छन् । बैठकमा…