Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि आक्रोश पोखेका छन् । पार्टी विधानले तोकेको चार वर्ष र असाधारण परिस्थिति भनेर थपिने एक वर्षमा पनि महाधिवेशन नगरेका देउवाले संविधानलाई समातेर थपेको ६ महिनामा पनि महाधिवेशन गर्न नखोजिएको भन्दै देउवाको चर्को आलोचना गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार बिहान स्टाटस लेख्दै पौडेलले संविधानको…