Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीलाई जवाफ फर्काएका छन् । सोमबार युवा संघको कार्याक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनपछि प्रदर्शनमार्गमा आयोजित तत्कालीन नेकपाको दाहाल–नेपाल समूहको आमसभामा बोल्न पाइन्छ भन्दै फिल्मी शैलीमा स्टिकर फुकालेको प्रसंगमा ओलीले सोमबार झाँक्रीलाई जवाफ फर्काएका हुन् । झाँक्रीले राष्ट्रपति र तत्कालीन प्रधानमन्त्री ओली…