राजनीति « Khabarhub

कांग्रेस पदाधिकारी बैठक आज, महाधिवेशनदेखि मन्त्रिपरिषद विस्तारसम्मका विषय छलफलमा

काठमाडौँ-  नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बिहान १० बजे पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नै बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशन र मन्त्रिपरिषद विस्तारसम्मका विषय छलफलमा रहेको नेता डा.प्रकाशशरण महतले जानकारी दिए । बैठकमा कांग्रेसले क्रियाशील सदस्यता विवाद हल गर्न गठित छानविन समितिले प्रतिवेदन बुझाउने तयारी पनि गरेको छ । समितिको…