राजनीति « Khabarhub

महाधिवेशनको प्रक्रिया शुरु गरौँ– नेता कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले १४ औं महाधिवेशनको प्रक्रिया शुरु गर्न माग गरेका छन्। पदाधिकारी र पूर्वपदाधिकारी बैठक निरन्तर गरे पनि महाधिवेशन प्रक्रिया हालसम्म पनि अगाडि नबढेको कोइरालाले बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको बताएका छन् । उनले लेखेका छन्, ‘कांग्रेसको १४ औं महाधिवेशनको…