राजनीति « Khabarhub

सानेपामा अनशन बसेका कांग्रेस नेताले तोडे अनशन, ६ बुँदे सहमति

काठमाडौँ– क्रियाशील सदस्यता विवादको विषय लिएर पार्टी केन्द्रीय कार्यालयमा अनशन बसेका कांग्रेस नेता तथा कार्यकर्ताहरूले अनशन तोडेका छन् । क्रियाशील सदस्यता विवादलाई लिएर १० दिनदेखि अनशनमा बसेका धनुषा, रौतहट, बारालगायतका जिल्लाका कांग्रेस नेता, कार्यकर्ता अनशन बसेका थिए । सानेपामा आमरण अनशन बसेका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारालगायतका नेता, कार्यकर्तासँग मंगलबार ६ बुँदे…