Live on
Your Voice, Your Power
काठमाडौँ – नेकपा (एमाले) को माधव नेपाल पक्षले आन्तरिक सर्कलुर जारी गर्दै आफूहरूको जित निश्चित भएको उल्लेख गरेको छ । नेपालको हस्ताक्षरमा जारी चार पृष्ठ लामो सर्कुलरमा भनिएको छ, ‘आत्मविश्वासका साथ हामी सबै अघि बढौं । जित हाम्रो निश्चित छ ।’ चैत ४ र ५ गते गरिएको छुट्टै भेला, त्यसअघि र पछि भएका स्थायी कमिटी…