Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् । काठमाडौँको चन्द्रागिरी नगर समितीले आयोजना गरेको एक दिने विचार गोष्ठी कार्यक्रममा नेता सिंहले आफु सम्पूर्ण रुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि नहट्ने बताए । उनले आमजनताको दु:खमा मलमपट्टी लगाउनको लागी भए पनि आफु कांग्रेस सभापति बन्नु पर्ने बताए । उनले…