राजनीति « Khabarhub

के नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामसम्बन्धी फैसला पुनरावलोकन हुन सक्छ ?

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले गत फागुन २३ गते तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकन गर्न निवेदन दिने भएको छ । कानुन व्यवसायीहरूसँग परामर्श गर्दा पुनरावलोकनका लागि जान सुझाव दिएको जनाइएको छ । कम्युनिस्ट नेता ऋषि कट्टेलले आफ्नो पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ निर्वाचन आयोगले अर्कोलाई दिएको…