राजनीति « Khabarhub

पार्टी एकता हुन ओलीले अध्यक्ष पद छाड्नु पर्छ : रामकुमारी झाँक्री

काठमाडौँ– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीले अध्यक्ष छाडेपछि मात्रै पार्टीमा आन्तरिक एकता हुने बताएकी छन् । काठमाडौँमा आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै झाँक्रीले ओलीले आत्मालोचनासहित राजीनामा नदिएसम्म एकता सम्भव नभएको बताएकी हुन् । ‘जतिबेला राजनीतिलाई आजको यो स्थितिमा पुर्‍याउनेहरू मेनस्ट्रिम (मूलधार) बाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी…