राजनीति « Khabarhub

ओलीसँग निर्णायक छलफलमा तेस्रो धारका नेताहरु

काठमाडौं- नेकपा एमाले विभाजनपछि माधवकुमार नेपालको साथ छोडेका तेस्रो धारका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन् । यसअघि विवाद समाधानका लागि गठन गरिएको १० सदस्यीय सँयुक्त कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव कार्यान्वयन हुनुपर्ने भन्दै मंगलबारसम्मको अल्टिमेटम दिएका उनीहरु सोमबार अध्यक्ष ओलीसँग निर्णायक छलफलका लागि ओली निवास बालकोट पुगेका हुन्। अहिले उनीहरुबीच…