राजनीति « Khabarhub

धुम्बाराहीमा बसेको ओली र नेपाल पक्षको बैठक सकियो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको छलफल सकिएको छ । झण्डै ३ घण्टा पार्टी कार्यालय धुम्बाराहीमा बसेको दुई समूहको छलफल सकारात्मक भएको एमालेका नेता रघुजी पन्तले जानकारी दिए । उनले खबरहबसँग भने, ‘सौहार्दपुर्ण रुपमा वार्ता भयो । वार्ता सकारात्मक भयो । कुराकानी जारी रहन्छ । कुराकानी जारी राख्ने तर अहिलेको…