Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेको माधव नेपाल पक्षले आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ । ११ बजे डाकिएको बैठकमा काठमाडौँमा उपलब्ध नेपाल पक्षका केन्द्रीय सदस्यहरू भेला हुनेछन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकपक्षीय रूपमा कमिटी पुनर्गठन तथा विस्तार तथा महाधिवेशनको मिति तोकिएको बारे छलफल गर्नेछ । अध्यक्ष ओलीले पेल्न खोजेको निष्कर्ष निकाले नेपाल…