Live on
Your Voice, Your Power
काठमाडौँ— अघिअघि प्रधानमन्त्री केपी शर्मा दाहिने हात माथि उठाएर पञ्जा फैलाउँदै अभिवादन गर्दै राष्ट्रिय सभागृहको सभाहलमा प्रवेश गरे । उनका पछि थिए नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लव’ । उनले दाहिने हात माथि उठाएर मुठ्ठी कस्दै अभिवादन गरे । प्रधानमन्त्री ओलीले विप्लवको हात समाते अनि दुवैले हात माथि उठाए । यसो गर्दा ओलीले विप्लवको नाडीमा समातेको…