राजनीति Archives | Page 1837 of 2088 | Khabarhub Khabarhub

प्रदेश ५ को राजधानी प्रस्ताव गरिएको क्षेत्रमा जग्गा किनबेचमा रोक

काठमाडौं – प्रदेश नम्बर ५ को राजधानी दाङको भालुवाङमा बनाउने निर्णय प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेसँगै उक्त क्षेत्रको जग्गा किनबेचमा रोक लगाइएको छ । प्रदेश नं. ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक सूचना जारी गर्दै दाङका २ र अर्घाखाँचीको एक क्षेत्रमा जग्गाको कारोबार गर्न रोक लगाएको हो । मन्त्रिपरिषदको कार्यालयले मालपोत कार्यालय दाङ,…