Live on
Your Voice, Your Power
काठमाडौँ– विश्वासको मत लिन असफल गण्डकीका पदमुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेरि मुख्यमन्त्रीमा दाबी गरेका छन् । प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि दिएको समय सीमा सकिन लाग्दा गुरुङले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । उनको दाबीमा जनता समाजवादी पार्टीको प्रदेश समिति र जनमोर्चाका सांसद कृष्ण थापाको साथ रहेको उल्लेख छ । तर, जनता…