राजनीति « Khabarhub

तीन मन्त्रीसहित प्रदेश २ सरकारमा काँग्रेस सहभागी हुँदै, आजै शपथ 

जनकपुरधाम–  प्रदेश २ सरकारले नेपाली काँग्रेससँग सत्ता सहकार्यको लागि सहमति गरेको छ । मुख्यमन्त्री लालबाबु राउत र काँग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच सहमति भएको हो । सहमतिअनुसार काँग्रेस तीन मन्त्री र तीन राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने भएको हो । रामसरोज यादव भौतिक पूर्वाधार तथा विकास,ओम प्रकाश शर्मालाई उर्जा र खानेपानी र विरेन्द्र सिंहलाई महिला…