राजनीति « Khabarhub

अब साँच्चै रोचक हुनेछ एमालेभित्रको राजनीति

काठमाडौँ– सत्तारूढ नेकपा (एमाले) को आन्तरिक विवाद र एकता प्रयास निर्णायक बिन्दुमा पुगेको छ । पार्टीबाट निष्काशित नेता माधवकुमार नेपालले ‘स्थायी कमिटीका सदस्यहरूको बैठकबाट पारित प्रस्तावहरू’ सार्वजनिक गरेको भोलिपल्ट अध्यक्ष केपी शर्मा ओलीले ‘नेकपा (एमाले) को एकताका लागि आह्वान’ गरेपछि दुई पक्ष निर्णायक बिन्दुमा पुगेका छन् । नेपालको हस्ताक्षरमा जारी ‘प्रस्तावहरू’ मा पार्टी अध्यक्ष तथा…