राजनीति Archives | Page 1840 of 2088 | Khabarhub Khabarhub

अतिक्रमित नेपाली भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन राप्रपा अध्यक्ष थापाको माग

काठमाडौँ- राप्रपा अध्यक्ष कमल थापाले अतिक्रमित नेपाली भूमिबाट  चिनियाँ पक्षलाई फिर्ता पठाउन माग गरेका छन् । हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाली भूमिमा चीनले अतिक्रमण गरेर भवनहरू बनाएको समाचार सार्वजनिक भएपछि थापाले ट्वीट गर्दै तत्काल त्यसबारे सत्यतथ्य सार्वजनिक गर्न पनि सरकारसँग माग गरेका छन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका थापाले ट्वीटमा लेखेका छन्, 'हुम्ला जिल्ला, नाम्खा गाउँपालिकाको नेपाली भूमी…