राजनीति Archives | Page 1845 of 2088 | Khabarhub Khabarhub

नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा शुरु

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ । झण्डै डेढ महिनादेखि स्थगित बैठक आज (शुक्रवार) बालुवाटारमा जारी छ । आन्तरिक विवादका कारण लामो समयसम्म बैठक बस्न सकेको थिएन । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ । १५…