Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता तीन वटा रहेको र त्यो खोप, खोप र खोप रहेको बताएका छन् । उनले अहिले विशेष परिस्थिति रहेको भन्दै राष्ट्रिय सरकार बनाउन पनि आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा आफूले राखेको विश्वासको मतको प्रस्तावमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उक्त कुरा बताएका हुन् । उनले राष्ट्रपतिले…