Live on
Your Voice, Your Power
काठमाडौँ– जनता समाजवादी पार्टी पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएको छ । जसपाको महन्थ ठाकुर पक्ष प्रतिनिधिसभाको प्रतिपक्षी सांसदको लहरमा बसेको छ । अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष भने सत्ता पक्षमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगैको लहरमा बसेको छ । जसपाका ३२ मध्ये १७ सांसद आजकै संसदीय दलको बैठकबाट उपेन्द्र पक्षमा लागेका…