Live on
Your Voice, Your Power
काठमाडौं– संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको नौ महिना पूरा भएको छ । संविधान संशोधनको मूल उद्देश्यसहित गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसका १० मन्त्री र २ राज्यमन्त्री महत्त्वपूर्ण मन्त्रालय लिएर सहभागी भएका छन् । कांग्रेस नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले मात्र…