Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल सभापति पद नछाड्ने घोषणा गरेका छन्। गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि पहिलोपटक केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक भएका उनले लिखित सम्बोधन गरे । उनले केन्द्रीय कार्यसमिति बैठकमा लिखित मन्तव्य दिँदै मंसिरमा हुने भनिएको १५औँ महाधिवेशनबाट विधिवत रुपमा नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका हुन्। देउवाले सम्बोधनका…