Live on
Your Voice, Your Power
काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले नेकपा माओवादी केन्द्रसहित नौ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले आफ्नो झण्डामा रहेको पाँच कुने तारा चिन्ह प्रयोग गर्न खोजेको भन्दै आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता मनिष कुमार सुमनले मंगलबार जारी गरेको विज्ञप्तिमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ का प्रावधानहरू उद्धृत यस्तो आपत्ति जनाएका हुन् । उनले माओवादी नेतृत्वको…