Live on
Your Voice, Your Power
चितवन- नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जी युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण रहेको बताएका छन् । तर उक्त आन्दोलनलाई लिएर तत्कालीन सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलता नअपनाउँदा हिंसात्मक बनेको उनले बताएका छन् । बिहीबार चितवनमा नेता तथा कार्यकर्तासँग भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘युवाहरूको आन्दोलन…