राजनीति « Khabarhub

‘ओली–विद्या प्रतिक्रान्तिविरुद्ध’ यो वारपारको लडाइँ हो : डा. भट्टराई

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले 'ओली–विद्या प्रतिक्रान्ति विरुद्ध'को कानूनी तथा राजनीतिक लडाइँमा एकताबद्ध हुन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । स्वास्थ्य स्थितिका कारण सर्वाेच्च अदालतमा प्रत्यक्ष उपस्थित हुन नसकेकोमा क्षमा माग्दै उनले यो वारपारको लडाइँ भएकाले खुट्टा नकपाउन आग्रह समेत गरेका छन् । उनले लेखेका…