राजनीति « Khabarhub

राष्ट्रपतिले प्रधानमन्त्रीको कार्यकर्ता भएर काम गर्नुभयो : सभापति देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको अन्तिम व्याख्याता रुपमा अदालत रहेको कारणले सर्वोच्चमा रिट दायर गरेको बताएका छन् । शनिबार पत्रकारसँगको अन्तरक्रियामा उनले राष्ट्रपति प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता मात्रै बनेको आरोप लगाए । ‘दिउँसो बहुमत छैन भन्ने प्रधानमन्त्रीले राति बहुमत छ भनेर दाबी गर्दा राष्ट्रपतिले पत्याउने अनि २ बजे राति संसद भंग गर्नुभयो…