राजनीति « Khabarhub

हाम्रो एजेण्डा सही पुष्टि भयो, सर्त मानिए संयुक्त सरकारमा जान तयार छौँ – विप्लव

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरुको एजेण्डा पुष्टि भएको बताएका छन् । उनले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको घोषणा हुनुले आफ्नो पार्टीले उठाउँदै आएको एजेण्डाको पुष्टि भएको बताए । विप्लवले एक विज्ञप्ति जारी गर्दै नेपाली जनताको चाहना र आवश्यकतासँग अहिलेको संसदीय व्यवस्था मेल नखाने र सफल नहुने बताए । उनले आफ्नो…