राजनीति « Khabarhub

देउवाले बोलाए विपक्षी गठबन्धनको बैठक

काठमाडौँ– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनका नेताहरूको बैठक बोलाएका छन् । सर्वोच्चको फैसलासँगै विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न गठबन्धनका नेताहरुलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका हुन् । कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले सभापतिले विपक्षी गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक बोलाएको जानकारी दिए । विपक्षी गठबन्धनका नेताहरुसँग छलफल गर्नुअघि देउवाले…