Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री जीवन परियारले नेपाल शिक्षक महासंघका माग सम्बोधनको आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसुबकमार्फत् प्रधानमन्त्री ओलीलाई शिक्षक महासंघले अघि सारेका मागहरू सम्बोधनको आग्रह गर्दै खुला पत्र लेखेका हुन् । सह-महामन्त्री परियारले शिक्षक महासंघसँग विगतमा सरकारले पटक–पटक गरेका सम्झौताहरू स्मरण गराउँदै शिक्षकका उठाएका…