Live on
Your Voice, Your Power
काठमाडौँ– संविधानविद डाक्टर चन्द्रकान्त ज्ञवालीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनको आह्वान गनूपूर्व संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको बताएका छन् । खबरहबसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने र पाउन नसके राजीनामा दिएको अबस्थामा मात्रै अर्को धाराअनुसारको सरकार गठनका लागि आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको बताए । उनले भने,‘पहिलो…