राजनीति « Khabarhub

२०४७ सालको संविधान नै लागू गर्न मागसहित काठमाडौँमा प्रदर्शन (भिडियोसहित)

काठमाडौँ– २०४७ सालको संविधान पुनःस्थापना गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । २०४७ सालको संविधान नै मुलुकको हितमा रहेको भन्दै देशभक्त प्रजातान्त्रिक गठबन्धनले आइतबार प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा माइतीघरबाट निकालिएको र्‍याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । आमजनतालाई राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त एकतावद्ध गर्नका लागि ०४७ सालको संविधानको…