Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटी बैठक केहीबेर अघि सकिएको छ । आजको बैठकमा पार्टी एकताका लागि भइरहेका प्रयासका विषयमा बढी केन्द्रित भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनले पार्टी एकताका लागि उच्च तहमा छलफल गर्न पार्टीको १० औँ महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बोलाइएको जानकारी दिए । पछिल्लो राजनीतिक स्थिति, कोभिड…