राजनीति « Khabarhub

प्रधानमन्त्रीको आक्रोश : आफूले चाहेको न्यायाधीश मात्र मान्ने भनेर वितण्डा मच्चाइयो

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनविरुद्धका रिट निवेदक पक्षका अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाएको बताएका छन् । विपक्षी गठबन्धन र उक्त गठबन्धनसँग आबद्ध अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाएको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश पोखेका हुन् । एमाले सम्बद्ध युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्ने…