राजनीति « Khabarhub

प्रचण्ड र मलाई जेल हाल्ने योजनामा छन् ओली : माधव कुमार नेपाल

काठमाडौँ-  नेकपा (दाहाल-नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिशोध साँध्ने योजनाका साथ अघि बढेको आरोप लगाएका छन् । दरबारमार्गस्थित एक होटलमा बुधबार बिहान केही सम्पादकहरूसँग भएको छलफलमा अध्यक्ष नेपालले ओलीले आफूसहित प्रचण्डलाई जेल हाल्ने योजनाकासाथ अघि बढेको बताए । प्रचण्डलाई माओवादीका पूर्वलडाकूका नामको रकम र नेपाललाई ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग…