Live on
Your Voice, Your Power
काठमाडौँ- प्रतिनिधिसभा विघटनविरूद्ध एक ठाउँमा उभिएका विपक्षी पाँच दल भावि रणनीति तय गर्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा छलफलमा जुटेका छन् । संसद विघटनपछि पनि सरकारले चुनाव केन्द्रित बजेट ल्याएको तथा चुनाव नै नगराउने नियतका साथ अघि बढिरहेकाले प्रधानमन्त्री ओलीकाविरुद्ध थप राजनीतिक कदम चाल्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए । बैठकमा वर्तमान…