Live on
Your Voice, Your Power
काठमाडौं – वर्तमान सरकारले आन्तरिक राजनीतिमा बाह्य मामिला घोलेर दोबाटोमा पुर्याएर मुलुकलाई विश्व जगतसँग एक्ल्याउने काम गरेको निष्कर्ष राजनीतिज्ञ एवं कूटनीतिज्ञहरुले निकालेका छन् । सोमबार 'नेपालको कूटनीति दोबाटोमा' विषयक भर्चुअल अन्तरक्रियामा बोल्दै राजनीतिज्ञ एवं कूटनीतिज्ञहरु यस्तो धारणा राखेका हुन् । भूराजनीतिको जटिल अवस्थामा रहेको नेपालको कूटनीतिलाई हल्का रूपमा प्रस्तुत गरेर मुलुकलाई नै असहज पार्ने काम…