राजनीति « Khabarhub

राष्ट्रपति पौडेलको निजी निवास बोहोराटारमा आगजनी

काठमाडौँ - प्रदर्शनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगो लगाइदिएका छन्‌ । काठमाडौँ महानगरपालिका-१६, बालाजु हाइट बोहोराटारमा रहेको पौडेलको निजी निवासमा प्रदर्शनकारीले आगो लगाएका हुन्‌ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोलीसमेत प्रहार गरेको स्थानीयले जानकारी दिएका छन्‌ । राष्ट्रपति भएपछि पौडेल हाल सरकारले उपलब्ध गराएको शीतलनिवासमा बस्ने गरेका छन्‌ । यतिखेर बालाजुहाइट, रानीवन…