राजनीति Archives | Page 1902 of 2120 | Khabarhub Khabarhub

ओली-प्रचण्ड वार्ता निष्कर्षविहीन, अर्को वार्ता सोमबार बिहान

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आइतबारको बैठक पनि निर्णायक बन्न सकेन । दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटरमा झण्डै डेढ घण्टा वार्ता भएर पनि कुनै निष्कर्षमा नपुगेको बालुवाटार स्रोतले जनाएको छ । वार्ता सोमबार बिहान पनि हुने जनाइएको छ । नेकपा स्थायी कमिटी बैठक सोमबार बिहान…