राजनीति « Khabarhub

हाम्रो कार्यक्षमतामा न्यूनता देखिएको छ, काम गर्न खबरदारी गरौँ, अवरोध नगरौँ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्षमता बढाउने गरी काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट १ सय ६५ सडक शिलान्यास गर्दै प्रधानमन्त्रीले आज शिलान्यास भएका सडक समयमै निर्माण सम्पन्न गर्न सरोकारवाल सबैलाई निर्देशन दिएका छन् । उनले आजबाट शुरू भएको कामको सबैले नियमन गर्नुपर्ने तर कसैले अवरोध गर्न नहुने बताए । एउटै कामका…