Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा नेकपाका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड पार्टी कब्जा गर्ने र प्रधानमन्त्री हुने षडयन्त्र बुझेर यो कदम चाल्न बाध्य भएको बताएका छन् । आज आफू निकटका नेताहरुको बालुवाटारमा सम्पन्न भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकता पवित्र उद्देश्यले गरिएपनि कब्जा गर्ने नीतिका साथ नेताहरु लागेको आरोप लगाएका छन् । ओलीले सरकारले राम्रा काम…