राजनीति « Khabarhub

प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालको हितेन्द्रलाई सुझाव- बत्तीमुनि बसेर ‘बिजुली गयो’ भन्छन्, ध्यान दिएर काम गर्नुस्

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणका निर्देशक हितेन्द्र शाक्यलाई ध्यान दिएर, सजग भएर काम गर्न सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै रिमालले बत्तीमुनि बसेर पोस्ट लेख्दै 'बिजुली गयो' भन्ने न्यारेटिभ बनाइँदै गएको उल्लेख गरेका छन् । रिमालले समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा रहेको बताएका…