Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा जारी छ । बिहान साढे १० बजे बोलाइएपनि निर्धारित समयभन्दा केही ढिलो गरी बैठक शुरू भएको हो । यसअघि शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय…