राजनीति Archives | Page 1914 of 2119 | Khabarhub Khabarhub

सरकारले महामारीको संवेदनशीलतालाई बुझेन- नेता महर

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले महामारीको संवेदनशीलतालाई ख्याल नगरी सरकार झुटको खेतीमा लागेको बताएका छन् । सरकारकै विवेकहीनताले कोरोना संक्रमण नियन्त्रण बाहिर गएको दाबी गर्दै नेता महरले असफलतालाई लुकाउन सरकार झुटको सहारा लिइरहेको आरोप लगाएका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेता महरले संकटको आवरणमा सरकार लोकतन्त्र कमजोर पार्ने खेलमा लागेको…