Live on
Your Voice, Your Power
चितवन – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पुष्पकमल दाहाल प्रचण्ड आफै अलपत्र परेकाले माधव कुमार नेपाललाई उद्धार गर्न नसक्ने बताएका छन् । एमाले नेता जेपी भेटवालको तेस्रो स्मृति दिवसको अवसरमा नेकपा एमाले चितवनले शनिबार आयोजना गरेको जनप्रतिनिधि तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले प्रचण्डले उद्धार गर्छन् भन्ने भ्रममा नपर्न माधव नेपाललाई सुझाव दिए । ‘उहाँ (प्रचण्ड)…