राजनीति « Khabarhub

प्रधानमन्त्रीको राजीनामा माग्ने विषयमा कांग्रेस बैठकमा छलफल

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने विषयमाथि छलफल शुरु भएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक बेलुका ८ बजे मात्रै शुरु भएको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए । दिउँसोका लागि बोलाइएको बैठकको एजेण्डा महाधिवेशनको कार्यतालिका परिवर्तन गर्ने विषय मात्रै रहेको भए पनि सरकारको…