राजनीति « Khabarhub

सानु शिवाको स्थानमा जानकीदेवीलाई सांसद् बनाउने एमालेको निर्णय

काठमाडौँ - नेकपा (एमाले)ले सांसद सानु शिवाको निधनपछि रिक्त स्थानमा जानकीदेवी रामलाई सांसद बनाउने निर्णय गरेको छ । प्रतिनिधि सभामा एमालेका तर्फबाट समानुपातिक सांसद बनेको शिवाको केही समय पहिले निधन भएको थियो। एमालेको पछिल्लो अन्तरपार्टी निर्देशनमा जानकीदेवी रामलाई समानुपातिक सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा लेखि पठाउने निर्णय भएको उल्लेख छ। निर्वाचन आयोगमा प्रतिनिधि सभातर्फ बन्दसूचीको…