राजनीति « Khabarhub

जसपा र माओवादी केन्द्रका नेताबीच पेरिसडाँडामा छलफल

काठमाडौँ- जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका नेता बीचको छलफल शुरू भएको छ । छलफल नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा जारी छ । सत्ता समीकरण र आफ्ना मागबारे छलफल गर्न जसपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठलगायत पेरिसडाँडा पुगेका हुन् । माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ छलफलमा…