राजनीति Archives | Page 1932 of 2119 | Khabarhub Khabarhub

प्रदेश १ मा र्‍यापिड टेष्ट रोक्न कांग्रेसको माग

मोरङ - प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेश १ मा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण रोक्न माग गरेको छ । प्रदेश नम्बर एकको कांग्रेस संसदीय दलको बैठकले आरडीटी परीक्षणको नतिजा विश्वसनीय नदेखिएको र त्यसविरुद्ध चौतर्फी आवाज उठिरहेकाले तत्काल रोक लगाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले संघीय…